मेरा पति नै ह्यान्डसम, कसैको पति आवश्यक छैनः सनी लियोन

विवाद, आलोचना तथा विरोध हुँदाहुँदै पनि पूर्वपोर्नस्टार सनी लियोनले अहिले बलिउडमा रामै्र काम पाइरहेकी छिन्। उनले केहीदिनअघि मात्र शाहरुख खानको फिल्म ‘रइस’को गीत ‘लैला ओ लैला’ को सुटिङ गरिन्। त्यसपछि मिडियासँग खुल्दै उनले शाहरुखसँग काम गर्दाको अनुभव सेयर गरेकी छिन्। ‘शाहरुख खानसँग काम गर्न पाउनु नै मेरा लागि ठूलो उपलब्धि हो, उनले भनकी छिन्, ‘यो … Continue reading मेरा पति नै ह्यान्डसम, कसैको पति आवश्यक छैनः सनी लियोन